Friday, April 26, 2013

SONG: धेरै धेरै
BAND: 1974 AD
LYRICS POSTED BY:-  Pritam Godar


{धेरै धेरै आउन्छ मनमा
तिता मिठा झझल्को हरु
सधैं सधैं गीत बनेर
कहिले काही सीत बनेर
कहिले तिम्रै धड्कन बनेर
कहिले धेरै मिठो याद बनेर…}-२
{शायद मेरी प्रिय पो थियौ कि पहिलो जुनि मा
शायद तिमी नै पो थियौ कि मेरो मुटू मा
मेरो आँखा मा, मेरो धड्कन मा
मेरो बिसवास मा, मेरो आत्मा मा
पहिलो जुनिमा…}-२
{धेरै धेरै आउन्छ मनमा
तिता मिठा झझल्को हरु
सधैं सधैं गीत बनेर
कहिले काही सीत बनेर
कहिले तिम्रै धड्कन बनेर
कहिले धेरै मिठो याद बनेर…}-२
धेरै मिठो याद बनेर -३

No comments:

Post a Comment