Saturday, April 27, 2013

SONG: YO DIL MERO
BAND: THE EDGE BAND
LYRICS POSTED BY:- Pritam Godar

यो दिल मेरो तिम्रै लागी हो
किन यसलाई छोडिदियौ
सिसा त होईन यो दिल मेरो
किन यसलाई टुक्राइदियौ
मन नै त हो मेरो
तिमीले नै बुझेनौ
सम्झना आइरहन्छ
तिमी बिना
मेरो जीवनमा आउन
किन हुन्छौ टाढा
मेरो माया अब तिमी
एक्लो बनाइ नछाडन
तिमी आउन मेरो जीवनमा
(रेशमि रेशमि त्यो तिम्रो केशमा
चुम्न त मन थियो
तिम्रो त्यो गुलाबी ओठमा) २
यती निस्ठुरी किन बनिदिन्छौ
आएर अब अंगालीदेउन
म जिउनुनैको के अर्थ भो र
यदी तिमीले चाहेनौ भने
(आउ तिमी बसन
फेरी यो मेरो मुटुमा) २
खै ती हाम्रा दिनहरु
तिमीले नै चाहेनौ भने
आज तिमीबाट धेरै टाढा भयो
तिमी आउन

No comments:

Post a Comment